जिल्ला प्रशासनलाई काेराेना राेकथाम सामग्री सहयाेग

विकल्प न्युज / बेनि चैत १६ गते । बेनीकाे न्युराेडमा रहेकाे पाण्डे मेडिकल हलले अाईतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे  छ । पाण्डे मेडकलहलका प्राेेेेेेेपाईटर प्रमाेद महताे र विजय अधिकारिले सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदिलाई  उक्त सामग्री  हस्तान्तरण गर्नुभएकाे हाे । ३०० वटा ग्लाेब्स, १० वाेतल स्यानिटाईजर, १०० वटा मास्क … Continue reading जिल्ला प्रशासनलाई काेराेना राेकथाम सामग्री सहयाेग